back
NMB ad

नतिजा प्रकाशन सम्वन्धी लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयको विभिन्न पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

आयोगले खुला, स्थास्थ्य सेवा, मेडिसि समूह, क्लिनिकल जेनेटिक्स उपसमूह, नवौँ तह, कन्सल्टेण्ड क्लिनिकल जेनेटिशिष्ट पदको लिखित नतिजा निकालेको हो ।नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

यस्तै आयोगले खुला, स्वास्थ्य सेवा, मेडिसिन समूह, पल्मोनोलोजी उपसमूह, नवौँ तह, कन्सल्टेण्ड पल्मोनोलोजिष्ट पदको लिखित नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन ८ बिहीवार २०:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

वि.सं.२०८० चैत १५ बिहीवार १२:३७

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र...