back
NMB ad

चेपे खोला जलविद्युतमा एनएमबि बैंकको लगानी

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले आशुतोष इनर्जीद्वारा प्रवद्र्घित लमजुङको दूधपोखरी र गोरखाको अजिरकोट गाउँपालिकामा अवस्थित ८ दशमलव ६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनामा लगानी गर्न सम्झौता गरेको छ ।

सो आयोजनाको कुल लागत रू. १ अर्ब ५० करोड रुपैयाँ रहनेछ जसमध्ये बैंकको लगानी कुल १ अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । यससँगै एनएमबि बैंकको कुल ४० ओटा जलविद्युत् आयोजनामा लगानी पुगेको छ ।

आयोजना जलविद्युत् क्षेत्रका अनुभवी प्रवद्र्घक तथा स्थानीय बासिन्दाको लगानीमा निर्माण हुँदैछ । व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति आगामी फागुन ९ गते भए पनि कम्पनीले ४ महीनाअगावै व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ ।

उत्पादित विद्युत् लमजुङको कीर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०७:२३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...