back
NMB ad

परिष्कृत रूपमा ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ : यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता र ‘एनएमबी सुपर तलब खातामा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरू सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत खातावालहरूलाई १८ लाख रुपैयाँसम्मको कुल बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । दुई नयाँ योजनाहरू मध्ये ‘एनएमबी प्रिमियम तलब खाता’ मा ग्राहकहरूलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ५ लाख रुपैयाँसम्मको बिमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबी प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरूले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ७ लाख रुपैयाँसम्म बिमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बिमाबाट लाभान्वित हुन सक्ने भन्दै बैंकले उल्लेखित खाताहरू शून्य मौज्दातमै खोल्न सकिने पनि जनाएको छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबी प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको दाबी पनि बैंकले गरेको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १२:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...