back
NMB ad

भर्खरै सार्वजनिक भयो लिखित परीक्षाको नतिजा, क–कसको निस्कियो नाम ?

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना निकालेको छ । आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको हो ।

आयोगको केन्द्रिय कार्यालयले आ.प्र., प्रशासन तथा लेखापरीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

लेखापरीक्षण सेवाको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रशासन सेवाको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै कार्यालयले आ.प्र., न्याय सेवा, सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरहको लिखित नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

सरकारी वकिल समूहको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

न्याय सेवाको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता तथा अन्य कार्यक्रमका लागि तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।

 

वि.सं.२०७६ फागुन ११ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...