back
NMB ad

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

Kumari bank ad

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

कोरोना भाइरसबारे डर र आशंका बढेपछि यसबारे स्पष्ट पार्न प्रम ओलीले आज (शुक्रबार) बेलुकी साढे ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सतर्कता र तयारीबारे जानकारी गराउनु हुनेछ ।नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताए पनि सरकारले उच्च सतर्कता अपनाएको बताइरहेको छ ।

सतर्कताका लागि भन्दै सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने, पौडी पोखरी, रंगशाला, क्लब, तथा डान्स बार बन्द गर्ने लगायतका निर्णय गरिसकेको छ भने सकेसम्म काम नपरेसम्म घर बाहिर हिडँडुल नगर्न पनि आग्रह गरेको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १४:५२ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...