back
NMB ad

सेयर बजारमा बढोत्तरी, एनआईसी एसिया बैंकको ६२ करोड बढीको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १५.८० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२१ अंकले बढेर ४७६.६० बिन्दुमा रहेको छ ।

२१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ९.२२, विकास बैंक ३८.१७, निर्जीन बीमा ११४.९, उत्पादन तथा प्रशोधन ४७.२८, जीवन बीमा ११४.०६, माइक्रोफाइनान्स समूहको उपसूचक ५३.१९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६२ करोड २७ लाख ७९ हजार ८५० रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र एनआईसी एसिया लघुवित्त वित्तीय संस्था रहेको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...