back
NMB ad

के तपाई आफ्नै व्यवसाय गर्न चाहनुहुन्छ ? यो मौका सुनौलो हुन सक्छ

Kumari bank ad

काठमाण्डौं । उद्यमशिलता विकासका लागि समर्पित अनलाइन प्लाटफर्म स्टार्टअप्स नेपालले व्यवसाय गर्न इच्छुक व्यक्तिहरुका लागि अवसर ल्याएको छ । यसका लागि स्टार्टअप्स नेपालले सीपमूलक कार्यक्रम महिला केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना गर्ने भएको हो ।

पाँच दिने उक्त कार्यक्रममा नव उद्यमीहरूले व्यवसाय निर्माणको बारेमा सिक्न, नेटवर्किंङ गर्न र आफ्नो उद्यमको सुरुवात गर्न आवश्यक लगानी सुरक्षित गर्ने सहयोग पुग्ने बताइएकोछ ।

कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने अन्तिम मिति १५ अप्रिलसम्म रहेको स्टार्टअप्स नेपालले जनाएकोछ । कार्यक्रम २१ अप्रिल देखि २५ अप्रिलसम्म हुनेछ ।

स्टार्टअप्स नेपालले व्यवसायिक विचार बुनेका समूहहरुको खोजी गरी उनीहरुलाई आवश्यक ऊर्जा, वित्त सहयोग र बजार बिस्तारको अवसर दिई सोचमा निखार ल्याउने र व्यापार सुरुवात गर्न सहयोग पुर्र्याउँदै आइरहेकोछ ।

६ चैत २०७३, १।००

वि.सं.२०७३ चैत ६ आइतवार १४:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...